धनुषा क्षेत्र नं ३(क) बाट काँग्रेसका रामसरोज यादव फेरि निर्वाचित
टुडेपाटी–
जनकपुरधाम, मंसिर ८ गते ।
धनुषा क्षेत्र नं ३(क) प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका रामसरोज यादव फेरि निर्वाचित भएका छन् । मधेश सरकारका भौतिक पूर्वाधार मन्त्री समेत रहेकम यनदव 17 हाजार 29 मत सहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) का जितेन्द्र यादव 13 हजार 459 मतमा सिमित भए । तेस्रो नम्बरमा जनमत पार्टीका उम्मेदवार डा. प्रसन्न झाले 7हजार 186 मत पाएका छन् ।