TodayPati

महोत्तरी : एक स्वतन्त्र र तीन दलको नेता अग्रस्थानमा

टुडेपाटी–
महोत्तरी, मंसिर ७ गते ।

महोत्तरीको प्रतिनिधिसभा तर्फ चार क्षेत्रमध्ये तीन क्षेत्रमा दलका उम्मेदवार अगाडि छन् भने एक ठाउँमा स्वतन्त्र उम्मेदवार अग्रता लिएका छन् ।

महोत्तरी १
लक्ष्मी महतो (एमाले) ५७६३
गिरिराजमणि पोखरेल (माओवादी) ५०८९
राजकिशोर साह (जनमत) १३८४

Sponsored

महोत्तरी २
शरतसिंह भण्डारी (लोसपा) ६४१८
रामपरिक्षण यादव (एमाले) ३०२३
विजय कुमार सिंह (तमलोपा) २७५६

महोत्तरी ३
रामआधार कापर (स्वतन्त्र) ५२१७
महन्थ ठाकुर (लोसपा) ५१३५
हरिनारायण यादव (जसपा) ४४२३
वृषेशचन्द्र लाल (तमलोपा) ६१७

महोत्तरी ४
महेन्द्र कुमार यादव (कांग्रेस) ५२७२
सुरेन्द्र कुमार यादव (जसपा) २७४९
मनोज कुमार साह (जनमत) १७४७

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *