उपेन्द्र यादवभन्दा तेब्बरले अगाडि बढ्यो डा. सीके राउत
टुडेपाटी–
जनकपुरधाम, मंसिर ५ गते ।
सप्तरी २ मा डा. सीके राउतले उपेन्द्र यादवभन्दा तेबरले अग्रता बनाएका छन् ।
जनमत पार्टीबाट उम्मेदवार रहेका डा. सीके राउतले २ हजार ४०२ मत ल्याउँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव ७६८ मत मात्र ल्याएका हुन् ।
यस्तै, पाँच दलीय गठबन्धनबाट लोसपाका उम्मेदवार जयप्रकाश ठाकुरले ५५० मत ल्याएका हुन् ।
मतगणना जारी रहेको छ ।
Sponsored