सप्तरी १ मा पनि जनमतको अग्रता
शुभनारायण यादव–
सप्तरी, मंसिर ५ गते ।
प्रतिनिधीसभा अन्तरगत सप्तरी क्षेत्र नम्बर १ मा जनमत पार्टीले अग्रता लिएको छ ।
जनमत पार्टीका उम्मेदवार जयकान्त राउत २ सय ३८ मत प्राप्त गरि अग्रता लिएका हुन् ।
नेपाली काग्रेसका रामदेव साहले २ सय १४, नागरिक उन्मुक्ती पार्टीकी टिकालक्ष्मी चौधरी २ सय १ र जनता समाजवादी पार्टीका नवलकिसोर साह १ सय ७८ मत प्राप्त गरेका छन् ।