डा. सीके राउतको अग्रता कायमै
टुडेपाटी–
जनकपुरधाम, मंसिर ५ गते ।
सप्तरी निर्वाचन क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले आफ्नो सुरुवाती अग्रतालाई कायमै राखेका छन् ।
डा। सीके राउत १०२० मतसहित पहिलो स्थानमा रहेका छन् ।
यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव ४५२ र पाँच दलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका जय प्रकाश ठाकुर ३०८ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
मतगणना जारी रहेको छ ।
Sponsored