TodayPati

सप्तरी २ मा डा. सीके राउत अगाडि, उपेन्द्र यादव तेस्रो स्थानमा

टुडेपाटी–
सप्तरी, मंसिर ५ गते ।

सप्तरीको निर्वाचन क्षेत्र नं २ मा जनतम पार्टीका उम्मेदवार सीके राउतले सुरुवाती अग्रता लिएका छन्।

सो क्षेत्रमा १०० मतको गणना हुँदा राउतले अग्रता लिएका हुन् ।

Sponsored

राउत ५१, सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले २३ र विपक्षी गठबन्धनबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले २१ मत प्राप्त गरेका हुन्।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *