TodayPati

सिरहामा मतपेटिका खोस्ने प्रयास गरेपछि हवाई फायर

टुडेपाटी-
जनकपुरधाम, मंसिर ४ गते ।

मतपेटिका खोस्ने प्रयास गरेपछि सिरहामा हवाई फायर भएको छ ।

जिल्लाको कर्जन्हा नगरपालिकाका ६ को जनता मावि बडहरामाल मतदानस्थलमा जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्ताबीच मतपेटिका खोस्ने प्रयास भएपछि प्रहरीले ३ राउन्ड हवाइ फायर गरेको छ ।

Sponsored

स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी सुवास बुढाथोकीले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *