TodayPati

मुख्यमन्त्री राउत फेरि प्रदेशमै चुनाव लड्दै

टुडेपाटी-
जनकपुृरधाम, असोज २२ गते ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत फेरि प्रदेशसभामै चुनाव लड्ने भएका छन् । जसपाले उनलाई पर्सा १ (ख) मा फेरि टिकट दएको छ ।

२०७४ सालको निर्वाचनमा उनी सोही निर्वाचन क्षेत्रबाट प्रदेशसभामा निर्वाचित भएर मुख्यमन्त्री बनेका थिए ।

Sponsored

त्यो निर्वाचनमा मुख्यमन्त्री राउत ९ हजार ८ सय ४ मत ल्याएर प्रदेशसभामा निर्वाचित भएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयकुमार सर्राफले ६ हजार ८ सय २९ मत मात्रै ल्याएका थिए।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *