जसपा प्रतिनिधिसभाको १७ सिट लिएर एमालेसँग गर्यो तालमेल
टुडेपाटी-
जनकपुरधाम, असोज २२ गते ।
जसपा नेपाल १७ प्रतिनिधिसभाको १७ वटा सिट लिएर नेकपा एमालेसँग तालमेल गरेको छ ।
एमाले र जसपा नेपालबीच प्रतिनिधिसभातर्फ ५२ सिटमा तालमेल हुने भएको छ ।
नेकपा एमाले र जसपा नेपालबीच शनिबार तालमेलको अन्तिम खाका तयार भएको हो ।

