यी हुन् मधेश प्रदेशको प्रदेशसभाको अधिकांश बैठकमा उपस्थित हुने सांसद
टुडेपाटी–
जनकपुरधाम, असोज २१ गते ।
मधेश प्रदेशको प्रदेशसभा बैठक २२८ पटक बस्दा १२ जना सांसद मात्र दुई सयभन्दा बढी पकट बैठकमा उपस्थित भएका छन्।
जनता समाजवादी पार्टीका सांसद बच्चा राउत अहिर सबैभन्दा बढी २१८ वटा बैठकमा उपस्थित भएका छन्।
यस्तै नेपाली कांग्रेसकी प्रमिला देवी दास २१३, लोकतान्त्रिक समाजवादी पार्टीकी बविता कुमारी २१२, जसपाका अशोक कुमार यादव २१० र लोसपाका गौरी नारायण साह तेली २१० वटा बैठकमा उपस्थित भएका हुन्।
Sponsored