TodayPati

समृद्धि फाइनान्सको ८ औं शाखा जनकपुरधाममा

टुडेपाटी–
जनकपुरधाम, असोज ५ गते ।

समृद्धि फाइनान्स बैंकले आफ्नो आठौं शाखा जनकपुरधाममा सञ्चालनमा आएको छ ।

बुधवार एक कार्यक्रमका बीच भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवले सो बैंक जनकपुरधाम शाखाका उद्घाटन गरेका हुन ।

Sponsored

नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजतपत्र प्राप्त बैँकको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले बैंकहरु अहिले तरलता अवस्थामा जानुको प्रमुख कारण चुनावको कारणले पैसा नेताहरुको गोजीमा थन्किन गएको आरोप लगाए ।

उनले बैंकहरुले तरलता अवस्थामा गएको कारण मधेश मात्र नभई देशैभरिका उद्योग व्यवसाय टाट पल्टिने अवस्थामा गएको कारण मुलुक ठूलो आर्थिक संकटमा फैस्दै गएकाले संघीय सरकारले यसप्रति ध्यान दिनुपर्ने बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *