TodayPati

नागरिकता विधेयक प्रमाणिकरण नगरेपछि जनमत पार्टीद्वारा राष्ट्रपतिको पुत्ला दहन

टुडेपाटी–
सिरहा, असोज ५ गते ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै जनमत पार्टीले उनको पुत्ला दहन गरेको छ ।

सिरहामा पार्टीका नेता कार्यकर्ताहरूले बुधवार बिहान पुत्ला दहन गरेको हो ।

Sponsored

विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति निर्णयलाई लिएर दलहरु दुई ध्रुवमा बाँडिएका छन् ।

सत्तारुढ दल र मधेसवादी दलहरुले राष्ट्रपतिको विरोध गरेका छन् भने नेकपा एमाले, राप्रपा नेपाललगायतका दलहरु राष्ट्रपतिको पक्षमा देखिएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *