TodayPati

मंसिर ४ का लागि १६५ क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

टुडेपाटी–
काठमाडौं, असोज ४ गते ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि निर्वाचन आयोगले १६५ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

जिल्ला सदरमुकाममा वा सम्बन्धित निर्वाचन क्षेत्रको पायक पर्ने ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ ।

Sponsored

निर्वाचन अधिकृतको कार्यालयका विवरण हेर्नुहोस् :

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *