TodayPati

बागमती प्रदेशले तोक्यो आफ्नो कामकाजी भाषा, मधेशको कहिले ?

टुडेपाटी-
काठमाडौं, भदौ २८ गते ।

बागमती प्रदेश सरकारले आफ्नो अन्तिम समयमा कामकाजी भाषा तोकन लागेको छ ।

बागमती सरकारले तामाङ र नेपाल भाषालाई प्रदेशको कामकाजको भाषा बनाउने निर्णय गरेको हो ।

Sponsored

यसका लागि सरकारले गर्नुपर्ने सबैखालका तयारी र प्रक्रियाका लागि प्रमुख सचिवलाई समन्वय गर्ने जिम्मेवारी दिइएको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले बताए ।

मधेश प्रदेश सरकारले भने अहिले सम्म आफ्नो कामकाजी भाषा चयन गर्न सकेको छैन । मधेश प्रदेशमा सबैभन्दा बढी बोलिने भाषा मैथिली हो भने त्यसपछि भोजपुरी भाषा बोलिन्छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *