TodayPati

धनुषा २‘क’ का लागि एमालेबाट लखनको एकल नाम सिफारिस

टुडेपाटी–
जनकपुरधाम, भदौ २० गते ।

आगामी मंसिर ४ मा हुने प्रदेशसभाको निर्वाचनका लागि नेकपा एमालेले धनुषा क्षेत्र नम्बर २ को ‘क’ का लागि लखन दासको एकल नाम सिफारिस गरेको छ ।

सोमबार नेकपा एमालेको क्षेत्रीय कमिटी २ मा बसेको बैठकबाट सर्वसम्मत रुपमा दासको एकल नाम सिफारिस गरिएको हो ।

Sponsored

यस्तै बैठकले समानुपातिक तर्फ ८ जनाको नाम सिफारिस गरेको हो ।

समानुपातिकका लागि गोपाल मुखिया, सुकदेव यादव, चलितर पासवान, महादेव मण्डल लगायत ८ जनाको नाम सिफारिस गरिएको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *