TodayPati

नागरिकता बिधेयक अबिलम्ब प्रमाणीकरण गर्न राष्ट्रपतिसँग आग्रह

टुडेपाटी-
काठमाडौं, साउन २७ गते ।

दुबै सदनबाट पास भएको नागरिकता बिधेयक अबिलम्ब प्रमाणीकरण गर्न नेपाली कांग्रेस मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ ।

पार्टीको प्रदेश कार्यालय जनकपुरधाममा बसको बैठकले राष्ट्रपति भण्डारीलाई नागरिकता विधेयक अबिलम्ब प्रमाणिकरण गर्न आग्रह गरेको हो ।

Sponsored

राष्ट्रपति भण्डारीले संसद्का दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक करिब दुई सातादेखि ‘विचाराधीन’ अवस्थामा राखेकी छन्।

यस्तै समितिले मधेस प्रदेशका संघीय र प्रदेशसभा निर्वाचनको क्षेत्रको वस्तुगत विश्लेषण गरि प्रतिवेदन पेश गर्न जिल्ला प्रतिनिधि खटाउने निर्णय गरेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *