TodayPati

टुडेपाटी-
जनकपुरधाम, साउन २६ गते ।

निर्वाचन आयोगमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले दल दर्ता गरेको छ ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लोसपाले बिहीबार आयोगमा दल दर्ता गरेको हो ।

लोसपाको मुल दर्ता नम्बर ९५–५०२ रहेको छ । 

आयोगले निर्वाचनका लागि गत आइतबार (२२ साउन) देखि आउँदो मंगलबार (३१ साउन) सम्म दल दर्ताको समय तोकेको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *