TodayPati

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा जागिर खुल्यो, आजै आवेदन दिनुस् !

टुडेपाटी-
जनकपुरधाम, साउन २६ गते ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला मधेस प्रदेशले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । करार सेवाका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले दरखास्तआह्वान गरेको हो ।

ल्याव टेक्निसियन १३६ र प्रशासनतर्फ पनि १३६ जना कर्मचारी माग गरिएको छ । योग्यता पुगेका उमेदवारले १५ दिनभित्र आवदेन दिनसक्ने जारी सार्वजनिक सूचनामा उल्लेख छ । 

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *