TodayPati

टुडेपाटी–
जनकपुरधाम, साउन २१ गते ।

जननकपुरधाममा नेपाल र भारतका सुरक्षाकर्मीहरुको संयुक्त बैठक सुरु भएको छ ।

जनकपुरधाम स्थित होटेल सिताशरणमा मधेश प्रदेशका जिल्लाहरुको प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख सहभागी भएका छन् ।

यस्तै भारतको तर्फबाट मधुवनी जिल्लाका जिल्ला प्रमुखसहित प्रहरीहरुको उपस्थितिमा बैठक सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *