TodayPati

अर्थमन्त्री शर्माले दिए राजीनामा

टुडेपाटी–
काठमाडौं, असार २ गते ।

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरे ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *