TodayPati

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३७ पुग्यो

टुडेपाटी-
जनकपुरधाम, वैशाख ५ गते ।

कोरोना भाइरसबाट भारतमा मृत्यु हुनेको संख्या ४३७ पुगेको छ ।

विश्वभर तीव्र रुपमा फैलिदै गएको कोरोनाका कारण भारतमा १३ हजार ३८७ जना संक्रमित भएका छन् । जसमध्ये १ हजार ७४९ जना निको भइसकेका छन् । कोरोनाको प्रभाव महाराष्ट्रमा सबैभन्दा धेरै परेको छ । त्यहाँ ३ हजार २०५ मा संक्रमण देखिएको छ । १९४ जनाको मृत्यु भइसकेको छ।

दिल्लीमा १ हजार ६४० जनामा संक्रमण भएको छ भने ३८ जनाको मृत्यु भइसकेको छ । तमिलनाडुमा १ हजार २६७ मा संक्रमण देखिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *