TodayPati

अफगानिस्तानमा आएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या ९५० पुग्यो

एजेन्सी–
काठमाडौँ, असार ८ गते ।

अफगानिस्तानमा आएको भुकम्पमा परेर मृतयु हुनेको संख्या ९५० पुगेको छ ।

मंगलबार राती आएको ६.१ म्याग्नेच्युडको भूकम्पमा परी लगभग हजार जनाको मृत्यु भएको इन्डिपेन्डेन्टले बताएको छ ।

Sponsored

अफगानिस्तानको पक्तिता प्रान्तमा भूकम्प गएको हो । त्यहाँको विपद् व्यवस्थापनले मृतकको संख्या परिमार्जन गर्दै ९५० पुगेको जानकारी दिएको छ ।

यस्तै लगभग ६ सय घाइते भएका छन् । मृतकको संख्या थप बढ्न सक्ने अनुमान गरिएको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *