TodayPati

युक्रेन युद्धमा १० हजार सर्वसाधारणको मृत्यु

एजेन्सी–
काठमाडौं, असार ४ गते ।

रुस र युक्रेनबीच जारी युद्धमा युक्रेनमा १० हजार भन्दा धेरै सर्वसाधारण नागरिक मारिएको संयुक्त राष्ट्र संघले दाबी गरेको छ ।

युद्धमा मारिनेमा सयौं बालबालिकासमेत रहेको संयुक्त राष्ट्रसंघको रिपोर्टमा उल्लेख छ ।

Sponsored

युक्रेनको राजधानी किभमा यही जुन १६ तारिखको मध्यरातमा मात्रै करिब ४,५०९ जनाको मृत्यु भएको थियो भने ५,५८५ जना घाइते भएको रिपोर्टमा भनिएको छ ।

राष्ट्रसंघका अनुसार मृत्यु हुनेमा २९४ बालबालिका रहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *