TodayPati

आइतबार दिइने सार्वजनिक विदा खारेज

टुडेपाटी-
जनकपुरधाम, जेठ २३ गते ।

सरकारले आइतबार दिँदै आएका सार्वजनिक विदा खारेज गरेको छ ।

पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले गत जेठ १ गतेदेखि सप्तामा आइतबार पनि विदा दिने सरकारले निर्णय गरेको थियो ।

Sponsored

आइतबार विदा दिने निर्णय सोमबार बसेको मन्त्रिपरिषद बैठकले खारेज गरेको हो ।

असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *