TodayPati

मधेश सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

टुडेपाटी-
जनकपुरधाम, जेठ २१ गते ।

मधेस सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । 

शनिबार मुख्यमन्त्री निवास मधेस भवनमा बसेको मन्त्री परिषद्को बैठकले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।

Sponsored

  स्वीकृत नीति तथा कार्यक्रम भोलि प्रदेश सभामा प्रदेश प्रमुखले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *