TodayPati

पर्साका नवनिर्वाचित १३ पालिका प्रमुखले लिए सपथ

टुडेपाटी–
पर्सा, जेठ ९ गते ।

पर्साका नव निर्वाचित १३ जना पालिका प्रमुखहरुले सपथ लिएका छन् ।

सोमबार पर्साका १४ वटा पालिकामध्ये १३ वटा नवनिर्वाचित पालिका प्रमुखहरुले जिल्ला समन्वय समितिको हल वीरगञ्जमा शपथ ग्रहण गरेका हुन् ।

Sponsored

पर्सामा स्थानीय तहको निर्वाचनमा ५ वटा पालिकामा एमाले, ४ वटा पालिकामा काँग्रेस, ३ वटामा जसपा र १ वटामा लोसपा निर्वाचित भएको छ । वीरगञ्ज महानगरको भने मतगणना जारी छ ।

वीरगञ्जमा सत्ता गठबन्धनका उम्मेदवार जित नजिक छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *