TodayPati

धनुषामा माओवादी केन्द्रले खाता खोल्यो, सबैलामा मातृकाका भाई कारीराम मेयरमा निर्वाचित

टुडेपाटी-
जनकपुरधाम, जेठ ७ गते ।

धनुषाम नेकपा माओवादी केन्द्रले खाता खोलेको छ ।

धनुषाको सबैलामा मेयर र उपमेयर माओवादी केन्द्रले जितेको छ ।

Sponsored

माओवादी केन्द्रबाट मेयरमा कारीराम यादव र उपमेयरमा माओवादीकै रहिमा खातुन निर्वाचित भएका हुन्

कारीराम उनी मातृका प्रसाद यादवको कान्छो भाइ हुन् ।

Sponsored

मत गणना परिणामको अन्तिम नतिजा आउन बाँकी रहेको छ ।

धनुषाको १८ पालिका मध्ये १७ वटाको अन्तिम नतिजा आउँदासम्म एउटा पालिका समेत माओवादी केन्द्रले जित हात पारेको थिएन ।

क्षिरेश्वरनाथ नगरपालिकाको मतगणना जारी छ । त्यहाँ एमाले अगाडी छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *