TodayPati

प्रधानमन्त्री देउवाबिरुद्ध उजुरी

टुडेपाटी–
चितवन, बैशाख २१ गते ।

निर्वाचन आचारसंहिता उलंघन गर्न लागेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा विरुद्ध उजुरी परेको छ ।

प्रधानमन्त्री देउवाविरुद्ध चितवनस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।

Sponsored

बिहिवार प्रधानमन्त्री देउवा भरतपुरमा आयोजना हुन लागेको चुनावी सभामा सहभागी हुन चितवन आउँदै छन् ।

अधिवक्ता सुनिता अधिकारीले आचारसंहिता विपरीत हुन लागेको कार्यक्रम र प्रधानमन्त्रीको आगमन स्थगित गर्न र आचारसंहिता विपरीतको कार्य भएमा सजाय गर्न माग गरेकी छन् ।

यता निर्वाचन अधिकृत कार्यालयका अधिकारीले यसबारे निर्वाचन आयोगमा जानकारी गराइ सकिएको बताए।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *