TodayPati

माओवादी केन्द्रले धनुषाको १० पालिकामा टुंग्याययो पालिका प्रमुखको उम्मेदवार, को – को ?

टुडेपाटी-
जनकपुरधाम, बैशाख १२ गते ।

नेकपा माओवादी केन्द्रले धनुषाको १० वटा पालिकामा पालिका प्रमुख पदको उम्मेदवारको टुंगो लगाएको छ ।

अब मनोनयन दर्ताको समय केही घण्टा मात्र बाँकी रहँदा १० पालिकाको प्रमुख र उपप्रमुखको मात्र टुंगो लगाउन सकेको हो ।

Sponsored

अन्यको टुंगो लगाउन छलफल भइरहेको माओवादी नेता श्रीनारायण प्रतिहस्तले जानकारी दिए ।

उनका अनुसार प्रमुख पदहरुमा मिथिला नगरपालिकामा रामकुमार महतो,

धनुषाधाम नगरपालिका: दीपक यादव
हंसपुर नगरपालिका : सुनिल यादव
मिथिला बिहारी नगरपालिका : सूर्यनारायण मण्डल
धनौजी गाउँपालिका : रुदल मुनिया
नगराइन नगरपालिका : नवल किशोर यादव

Sponsored

जनकनन्दनी गाउँपालिका : विनोद कुमार मण्डल
कमला नगरपालिका : बलराम विराजी यादव
सहिद नगर नगरपालिका : उदय बरबरिया
बटेश्वर गाउँपालिका : रामदुलार महतो

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *