TodayPati

जनमत पार्टीबाट अनिताले जनकपुरधाम उपमहानगरको मेयरका लागि दर्ता गराइन उम्मेदवारी

टुडेपाटी-
जनकपुरधाम, बैशाख ११ गते ।

जनमत पार्टीबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरका अनिता देवी साहले उम्मेदवारी दर्ता गराएकी छन् ।

जनकपुरधाम स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर साहले उम्मेदवारी दर्ता गराएकी हुन् ।

Sponsored

उनी जनकपुरधामको मेयरका लागि एक मात्र महिला आकांक्षी हुन् ।

यस्तै विभिन्न पदमा आकांक्षीहरुले उम्मेदवारी दर्ता गराउँदै छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *