जनकपुरधामको उपमेयमा उम्मेदवारी दर्ता गराउने पहिलो भए एमालेका बागी उम्मेदवार
टुडेपाटी-
जनकपुरधाम, बैसाख ११ गते ।
जनकपुरधाम उपमहानगरपालिकाको उपमेयरका लागि स्वतन्त्रबाट उमेश चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा एमालेबाट बागी भएर चौधरीले उपमेयरमा उम्मेदवारी दर्ता गराएका हुन । उनको क्रम संख्या एक रहेको छ ।
चौधरी नेकपा एमालेबाट टिकट नपाएपछि बागी भएर उम्मेदवारी दिएका हुन् ।
चौधरीले पार्टीमा पुँजीपती हावी भएपछी आफुले स्वतन्त्र बाट उम्मेदवारी दिएको बताए ।
आफू निर्वाचित भएपछि शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्ने बताए ।
Sponsored