जनकपुरधाममा लोसपाले दियो चौधरीलाई मेयर र मिश्रलाई उपमेयरको टिकट
टुडेपाटी–
जनकपुरधाम, बैशाख १० गते ।
जनकपुरधाम उपमहानगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो उम्मेदवारको टुंगो लगाएको छ ।
मेयर र उपमेयरका लागि ५÷५ जनाको नाम सिफारिस गरिएकोमा मेयरमा मनोज चौधरी र उपमेयरमा रिता कुमारी मिश्रलाई टिकट दिने निर्णय भएको हो ।
शनिवार लोसपाको बसेको केन्द्रीय बैठ्कबाट चौधरीलाइ नगरप्रमुखका लागि टिकेट दिएको हो भने उपप्रमुखमा मिश्रलाइ फेरी दोहर्याउने गरि टिकेट दिएको छ ।
चौधरी लोसपाको नगर समितिका अध्यक्ष हुन भने मिश्र जनकपुरधाम उपमहानगरपालिकाको उपप्रमुख थिइन् ।
Sponsored