TodayPati

मधेश प्रदेश : मेयर बन्न मन्त्री पदबाट राजीनामा दिदै प्रमोद यादव

टुडेपाटी–
जनकपुरधाम, बैशाख ९ गते ।

मधेश प्रदेशका एक मन्त्री मेयर बन्नका लागि राजीनामा दिन भएका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीले सिरहाको सिरहा नगरपालिकाका लागि कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्री प्रमोदकुमार यादवको नाम सिफारिस गरेपछि उनी राजीनामा दिन लागेका हुन् ।

Sponsored

पार्टीले आफ्नो नाम सिफारिस गरेकाले मान्नै पर्ने भन्दै मन्त्री साहले मेयर भएर थप काम गर्न पाउने बताए ।

नेकपा एसका प्रदेश सांसद यादव गत मंसिर ५ गते मन्त्री पदमा नियुक्त भएका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *