TodayPati

सामूहिक राजीनामाको तयारीमा जनकपुरधामका कांग्रेसी नेता तथा कार्यकर्ता

टुडेपाटी–
जनकपुरधाम, बैशाख ९ गते ।

सत्ता गठबन्धनले जनकपुरधाम उपमहानगरपालिकाको मेयर जनता समाजवादी पार्टीलाई दिने सहमति गरेपछि जनकपुरधामको कांग्रेसी नेताहरु विद्रोहको तयारी गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका काँग्रेसका नेताहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

Sponsored

जनकपुरधामको मेयर जसपालाई दिएपछि काँग्रेस नेताहरु असन्तुष्टी जनाउँदै आएका छन् ।

असन्तुष्ट काँग्रेसी नेताहरुले आज २ बजे पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गर्ने तयारी गरेका हुन् । उनीहरु स्वतन्त्र उम्मेदवारीको घोषणा गर्ने तयारी समेत गरेका छन् ।

यसका लागि दुई बजे नगरसभापति मनोज साहले पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।b

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *