TodayPati

जनकपुरधाम उपमहानगरको मेयरका लागि जनमतबाट अनिताको नाम सिफारिस

टुडेपाटी–
जनकपुरधाम, बैशाख ६ गते ।

एतिहासिक नगरी जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि जनमत पार्टीले अनिता देवी साहलाई उम्मेदवार बनाउने भएको छ ।

मंगलवार जनमत पार्टीले पार्टीको केन्द्रीय सचिव समेत रहेकी साहलाई मेयरका उम्मेदवार बनाउन सिफारिस गरेको डा. सीके राउतको सचिवालयले जनाएको छ ।

Sponsored

यस अघि सोमबार जनमत पार्टीले १ सय १० वटा पालिकाको प्रमुख तथा उपप्रमुखको टुंगो लगाएको थियो ।

जनकपुरधामको मेयर पदका लागि १ दर्जन भन्दा बढी आकांक्षी रहेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *