TodayPati

जनकपुरबाट मालपोतका हाकिम ५ लाख रुपैयाँ घुस सहित अख्तियारको फन्दामा

टुडेपाटी-
जनकपुरधाम, चैत २८ गते ।

भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख ५ लाख रुपैयाँ घुस सहित अख्तियारको फन्दामा परेका छन् ।

मालपोत प्रमुख सुनिल झालाई सेवाग्राहीबाट लिएको पाँच लाख घुस रकम सहित अख्तियारले रंगेहात पक्राउ गरेको हो ।

Sponsored

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलिले उनलाई आज बिहान जनकपुरको भानुचोकबाट घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

प्रमुख झा माथि अहिले अनुसन्धान भइरहेको जनाएको छ ।

मुचुल्कासहितको कागजात तयार गरिरहेको जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *