TodayPati

राष्ट्र बैंककका गभर्नर महाप्रसाद अधिकारी निलम्बित

टुडेपाटी-
जनकपुरधाम, चैत २५ गते ।

सरकारले राष्ट्र बैंककका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ ।

बिहीबार बसेकबो मन्त्रिपरिषद्‍को बैठकबले उनलाई पदबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

Sponsored

बैठकले अधिकारीमाथि छानबिन गर्ने निर्णय समेत गरेकको थियो ।

शुक्रबार अधिकारीले सरकारले आफूमाथि गरेको निर्णय सम्बन्धी पत्र बुझिसकेका छन् ।

अधिकारीलाई निलम्बन गरेपछि कार्यबाहक गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर निलम ढुंगानालाई दिइएको छ।

Sponsored

पछिल्लो समय अर्थतन्त्र संकटमा पर्दै गएपछि गभर्नर अधिकारी र अर्थमन्त्री जनार्दन शर्माबीच तिक्तता बढेको थियो।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारद्वारा नियुक्त अधिकारीको भूमिकाबारे छलफल भएको थियो।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *