TodayPati

रुसको आक्रमणमा युक्रेनमा ३८ बालबालिकासहित ३६४ जना सर्वसाधारणको ज्यान गयो

एजेन्सी-
जनकपुरधाम, फागुन २३ गते ।

रुसले युक्रेनमा फेब्रुअरी २४ देखि निरन्तर आक्रमणमा परेर ३८ बालबालिका सहित ३६४ जनाको ज्यान गएको छ ।

रुसको आक्रमणमा हालसम्म ३८ जना बालबालिकाको मृत्यु भएको युक्रेनले जनाएको छ ।

Sponsored

यस्तै संयुक्त राष्ट्रसंघका अनुसाहर युद्ध सुरु भए यता ३६४ जना सर्वसाधारणको मृत्यु भएको हो ।

सो क्रममा ठूलो संख्यामा युक्रेनका मानिसहरु पनि मुलुक छाडेर भागिरहेका छन्।

अहिलेसम्म रुसले युक्रेनको राजधानी किभको उत्तर र पूर्वी क्षेत्रका सागै दक्षिण क्षेत्रलाई लक्षित गरी आक्रमण गर्दै आएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *