TodayPati

भोली देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

टुडेपाटी–
काठमाडौं, फागुन १८ गते ।

शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा सरकारले बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले ल्होसार पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।

Sponsored

मन्त्रीस्तरीय निर्णयबाट बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रीको निजी स्वकीय सचिव नरेन्द्र केसीले बताए । सरकारले सबैखाले ल्होसारमा बिदा दिँदै आएको छ ।

बिहिबार देखि नै मिथिलाको महाकुम्भको रुपमा रहेको मिथिला मध्यमा परिक्रमा सुरु हुन लागेको छ । यद्यपी सरकारले यसका लागि बिदा दिने गरेका छैनन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *