TodayPati

नेपालले फिलिपिन्सलाई दियो २१९ रनको विशाल लक्ष्य, भुर्तेलले शतक लगाउँदा दिपेन्द्रको अर्धशतक

टुडेपाटी–
काठमाडौँ, फागुन ७ गते ।

टी–२० विश्वकप छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई २१९ रनको लक्षय दिएको छ ।

कुशल भुर्तेलको शतक र दिपेन्द्र सिंह ऐरीको अर्धशतकको मदतले नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय १८ रन बनाएको छ ।

Sponsored

नेपालको तर्फबाट भुर्तेलले सर्वाधिक १ सय ४ रन बनाएर नोट आउट फर्केका छन् भने ऐरीले ८३ रन बनाएका हुन् ।

टस हारेर ब्याटिङ्ग गरेको नेपालले पहिलो विकेट सुरुवातीमे गुमाएपछि त्यसपश्चात राम्रो प्रदर्शन गर्दै विशाल रनको लक्ष्य प्रस्तुत गरेको छ ।

यस खेलमा भुर्तेलले टी–२० अन्तराष्ट्रिय क्रिकेटमा पहिलो शतक लगाएका छन् ।

Sponsored

May be an image of text that says 'ICC MEN'S T20 CUP QUALIFIER A OMAN 2022 CAN MATCH6 NEPAL vs PHILIPPINES INNINGS BREAK NEPAL K BHURTEL 20.0 overs 104* 61 D AIREE 218-3 M PODOSKY 83 47 7-33 K MALLA D SMITH 12 10 1-334 G CHOHAN 1-46 THE PHILIPPINES NEED 219 RUNS TO WIN IN 20 OVERS @CricketAssociationofNepal FcrckesoiatioOfNealficialCaN @CricketNep'

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *