TodayPati

जनकपुरधाममा लोसपाको मधेश प्रदेश कार्यालयल स्थापना

टुडेपाटी-
जनकपुरधाम, फागुन १ गते ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लेजनकपुरमा “मधेश प्रदेश कार्यालय स्थापना गरेको छ ।

आइतबार एक कार्यक्रमका बीच अध्यक्ष महन्थ ठाकुरले प्रादेशिक कार्यालयको समुद्घाटन गरेका हुन् ।

Sponsored

लोसपा प्रदेश कार्यालयको उद्घाटन गर्दै अध्यक्ष ठाकुरले मधेशको मुद्दा स्थापित गर्न निरन्तर आन्दोलनको आवश्यकता रहेको बताए ।

त्यस्तै वरिष्ठ नेता सरतसिंह भण्डारीले मधेश र मधेशीको समस्या समाधानका लागि अझैपनि आन्दोलनको आवश्यकता रहेको बताए ।

सो कार्यक्रममा लोसपा नेपाल मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनल, धनुषा अध्यक्ष तथा प्रदेश सांसद परमेश्वर साह, सांसदहरु अभिराम शर्मा, प्रदेश सचिव रामबिनोद चौधरी, पुर्व सांसद दिनेश साह, संघीय सांसद उमाशंकर अरगरिया लगायतको उपस्थिति थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *