TodayPati

प्रधानन्यायाधीश राणाविरूद्ध महाभियोग दर्ता

टुडेपाटी-
काठमाडौं, फागुन १ गते ।

संसद सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ ।

सत्ता गठबन्धनमा रहेका नेपाली का‌ंग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका गरी ९८ जना सांसदले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियाेग प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

Sponsored

महाभियाेग दर्ता गर्न कानुनमन्त्री दिलेन्द्र बडू, ऊर्जामन्त्री पम्फा भुसालसहित नेताहरू गगन थापा, देव गुरुङ जीवनकुमार श्रेष्ठ लगायत संसद सचिवालय पुगेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *