TodayPati

प्रदेशले नाम र स्थायी राजधानी पाएपछि मधेश प्रदेशका मुख्यमन्त्री राउत जानकी मन्दिरमा

टुडेपाटी–
जनकपुरधाम, माघ १६ गते ।

प्रदेशको नाम र स्थायी राजधानी कायम भएपछि मधेश प्रदेशका मुख्यमन्त्री मोहम्द लालबाबु राउत गद्दी जानकी मन्दिर पुगेका छन् ।

मुख्यमन्त्री राउतजानकी मन्दिर पुगेर मन्दिरका महन्थ तपेश्वर दाससँग आशीर्वाद लिएका छन् ।

Sponsored

प्रदेश २ को नाम मधेस प्रदेश र स्थायी राजधानी जनकपुरधाम कायम भएपछि आइतबार जानकी मन्दिरमा पुगेर उनले महन्थसँग आशीर्वाद लिएका हुन्।

माघ ३ गते प्रदेशसभा बैठकबाट दुई तिहाइभन्दा बढी बहुमतबाट प्रदेशले नाम र स्थायी राजधानी पाएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *