TodayPati

सत्ता गठबन्धनको बैठक आजै अपराहन्न ४ बजे बस्ने गरी स्थगित

टुडेपाटी-
काठमाडौं, माघ १५ गते ।

शनिबार बिहान निर्वाचनको मिति तोक्ने षियमा छलफल गर्न बसेको त्तारुढ पाँच दलीय गठबन्धनको बैठक बिना निष्कर्श सकिएको छ ।

आजै अपरान्ह चार बजे पुनः बस्ने गरी बैठक सकिएको हो ।

Sponsored

आन्तरिक छलफल गरेर फेरि बैठक बस्ने गरी बिहानको बैठक सकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थानीय तहको निर्वाचनको मिति तय गर्नेबारे केन्द्रित रहेको बताइएको छ ।

निर्वाचन आयोगले वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न आग्रह गरेपछि गठबन्धन सरकार दबावमा छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *