TodayPati

मधेश प्रदेश : राष्ट्रियसभा सदस्यका लागि मतदान गर्न १० जना बाँकी

टुडेपाटी–
जनकपुरधाम, माघ १२ गते ।

राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा १० जना मतदातालाई मत खसाउन बाँकी रहेको छ ।

कुल ३ सय ७२ जना मतदाता रहेको यस प्रदेशमा ३ सय ६२ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

Sponsored

प्रदेश निर्वाचन कार्यालयका अनुसार सावा दुई बजेसम्ममा प्रदेश सभा सदस्य तर्फ ३ जना र स्थानीय तह (प्रमुख, उपप्रमुख) तर्फ ७ जनाले अहिले मतदान गरेका छैनन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *