माघ १५ गते सम्म कलेज तथा ट्युसन बन्द गर्ने सरकारको निर्णय
टुडेपाटी-
काठमाडौं, माघ ३ गते ।
कोरोना संक्रमण बढ्दै गएपछि सरकारले कजेज तथा ट्युसन सेन्टरहरु पनि बन्द गर्ने निर्णय गरेको छ ।
ओमिक्रोन भेरियन्ट नियन्त्रणसम्बन्धी आदेशमा १५ गतेसम्म विश्वविद्यालय, कलेज तथा ट्युसन सेन्टरमा पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्ने उल्लेख छ ।
यस अघि सरकारले बिद्यालयहरु माघ १५ गते सम्मकालागी बन्द गरिसकेको छ ।
tara kathmandu ko school xenium school ko principal lae band na garnae student haru ko physical class lagaudae xa hamii parents xahii gae bhana ani kehii nai gardena xenium school ma k kehii corona ko daar lagdena