प्रदेश सरकारद्वारा आवास योजना र नियमावली स्वीकृत
टुडेपाटी–
जनकपुरधाम, पुस ३० गते ।
प्रदेश २ को मन्त्रिपरिषद्को वैठकले कार्यान्वयन कार्यविधि र नियमावली स्वीकृत गरेको छ ।
प्रदेश सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्र साहले महेन्द्र नारायण निधि विपन्न आवास योजना, कार्यान्वयन कार्यविधि,२०७८ र दलित सशक्तीकरण नियमावली,२०७८ स्वीकृत भएको जानकारी दिए ।
स्वीकृत भएसँगै अब महेन्द्र नारायण निधि विपन्न आवास योजनाले तिव्रता पाउनेछ ।