TodayPati

राष्ट्रियसभा निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थपना

टुडेपाटी–
जनकपुरधाम, पुस १५ गते ।

राष्ट्रियसभा निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको छ ।

बिहिवार प्रदेश निर्वाचन कार्यालयमै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

Sponsored

आगामी माघ १२ गते राष्ट्रियसभा सदस्यको निर्वाचनका हुन लागेको छ । यसका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको छ ।

निर्वाचन आयोगले यस अघि प्रदेश २ को निर्वाचन अधिकृतमा धनुषा जिल्ला अदालतका मुख्यन्यायाधीश ब्रजेश प्याकुरेललाई नियुक्त गरिसकेको छ भने निर्वाचन स्थल जनकपुरधाम स्थित रहेको महेन्द्रनारायण निधि संग्रहालयलाई तोकेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *