TodayPati

रक्षामन्त्री रिजालले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

टुडेपाटी–
काठमाडौं, पुस १ गते ।

कांग्रेसको महाधिवेशनमा महामन्त्री पदमा हार व्यहोरेपछि रक्षामन्त्री मिनेन्द्र रिजालले राजिनामा दिएका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगेर रिजालले राजीनामा बुझाएका हुन् ।

Sponsored

यसअघि नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भिक मतपरिणाम आएलगतै राजीनामा घोषणा गरेका थिए ।

प्रधानमन्त्री देउवाले रिजाललाई असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *