TodayPati

नेपाल राष्ट्र बैंकमा जागिरको अवसर (सूचना सहित)

टुडेपाटी–
काठमाडौं, मंसिर २४ गते ।

नेपाल राष्ट्र बैंकले कर्मचारी माग गरेको छ । बैँकले शुक्रवार विभिन्न पाँच रिक्त पदका लागि दरखास्त आह्वान गरेको छ ।

प्रशासनतर्फ सहायक निर्देशक (अधिकृत तृति)का लागि ४५ जना, निर्देशक (अधिकृत तृतिय, लेखा÷लेखा परिक्षण)मा ६ जना र सहायक निर्देशक (अधिकृत तृतिय, वाणिज्य कानुन)मा २ जना माग गरिएको छ।

Sponsored

प्रशाशनतर्फ सहायक निर्देशक (अधिकृत तृतिय, सूचना प्रविधि)मा ५ र प्रशासनतर्फ सहायक (सहायक द्धितिय)का लागि २५ जना माग गरिएको छ।

तोकिएको दस्तुर तिरि पुस १५ गतेसम्म र दोब्बर दस्तुर तिरेर पुस २२ गतेसम्म दरखास्त दिन सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *